चौदण्डीगढीको संरक्षणका लागि ५० लाख बजेट विनियोजन

  • बुधबार १० मंिर २०८३ ०१:३२ PM
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–१ स्थित ऐतिहासिक चौदण्डीगढी क्षेत्रको संरक्षण तथा पर्यटन पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद परशुराम गेलालका अनुसार संस्कृति, पर्यटन तथा