इपिजी प्रतिवेदन : नेपालको स्वाभिमान र भारतको छिमेक नीतिको परीक्षा

  • बुधबार १० मंिर २०८३ ०१:४८ PM
नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आशा जगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको राजकीय भ्रमण, उच्चस्तरीय राजनीतिक संवाद तथा आर्थिक सहयोग, पूर्वाधार विकास, ऊर्जा, व्यापार र सम्पर्क