चन्द्रागिरिमा इटाभट्टा बन्द गर्न स्थानीयको माग, जनप्रतिनिधि उदासीन
बुधबार १० मंिर २०८३ ०१:५५ PM
काठमाडौं : ध्वनि तथा जल प्रदूषणसँगै आसपासका भौतिक संरचनामा क्षति पुग्न थालेपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० स्थित ओम श्री मच्छिन्द्रनाथ इटा उद्योग (हिरा इटा) बन्द गर्न स्थानीयवासीले माग गरेका छन् । नगरपालिका क्षेत्रमा मापदण्ड पूरा नगरेका करिब