प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रमा सञ्चारमन्त्री तिमिल्सिनाको निरीक्षण

  • बुधबार १० मंिर २०८३ ०१:४२ PM
काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायांकन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे बुधबार जानकारी लिए । उनले राष्ट्रिय