काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन आयोगले कार्यसमिति तथा विधान अद्यावधिक गरेको जानकारी गराएका छन्।बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई निर्वाचन आयोगले अद्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको जानकारी गराएका हुन्। कांग्रेसको १५औं नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनपछि महामन्