दानबहादुर कार्कीले अन्तरिम आदेश पाएनन्, दुवै पक्षलाई छलफलका लागि बोलाउने

  • बुधबार १० मंिर २०८३ १२:२२ PM
काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न