स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा बीमा परिचयपत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। बोर्डले मंगलबार एक सूचना… The post स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने appeared first on Technology Khabar.