भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

  • बुधबार १० मंिर २०८३ १०:३८ AM
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट अवैध रुपमा भारत लैजान लागिएका १५ वटा राँगा/भैँसी नियन्त्रणमा लिएको छ ।