कर्णालीका तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

  • बुधबार १० मंिर २०८३ १०:४२ AM
सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्ने भएको छ । सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा सञ्चालन हुने यस परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य