पुराना विदेशी लगानीको उचित ढङ्गले लेखाङ्कन गर्न आवश्यकः चन्द्र ढकाल

  • बुधबार १० मंिर २०८३ १०:५४ AM
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकाका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण (लेखाङ्कन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । बाह्रौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले पुराना विदेशी लगानी (विशेषगरी भारतीय