पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै धनुषामा पत्रकार महासंघको प्रदर्शन

  • बुधबार १० मंिर २०८३ ११:४३ AM
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ ।