सङ्खुवासभा । घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा खाँदबारी नगरपालिका–५ की सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन