सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास

  • बुधबार १० मंिर २०८३ १२:१६ PM
गोरखा । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय, आवास भवन एवं पक्की पुलको सभामुख डिपी अर्यालले शिलान्यास गरेका छन् । जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो । शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ