प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुन सकेन: कांग्रेस

  • बुधबार १० मंिर २०८३ १२:५३ PM
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धीहरु आधिकारिक रुपमा सार्वजनिक गर्न माग गरेको छ ।