गगन नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस होः निष्कल राई

  • बुधबार १० मंिर २०८३ ०१:०३ PM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निष्कल राईले बैठकमा कांग्रेसले सञ्चालन गर्न लागेको ‘कांग्रेस तयार छ’ अभियानलाई गाउँ तथा टोल तहसम्म