पाँच नयाँ फ्लेभरसहित बजारमा आयो ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’

  • बुधबार १० मंिर २०८३ १२:५३ PM
काठमाडौं । इनर्जी ड्रिंक ब्रान्ड एक्स्ट्रिमले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई लक्षित गर्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको छ । नयाँ फ्लेभर सार्वजनिक भएसँगै अब उपभोक्ताले एउटै ब्रान्डअन्तर्गत विभिन्न स्वादका इनर्जी ड्रिंक रोज्न पाउने भएका छन् । कम्पनीका अनुसार नयाँ फ्लेभरमा ग्रिन एप्पल स्वादको ‘ग्रिन म्यानियाक’, मस्कट अंगुर स्वादको ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको