सुर्खेत : कप्तान रुविना क्षेत्रीको अर्धशतक र लकिता राजवंशीको उत्कृष्ट बलिङको मद्दतमा कोशी प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको हो। उद्घाटन