तीन महिनाभित्रै जुट मिल सञ्चालनको प्रक्रिया अघि बढाए उद्योगमन्त्री साहले
बुधबार १० मंिर २०८३ ११:१८ AM
विराटनगर : लामो समयदेखि बन्द रहेको मुलुककै पुरानो औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहको पहलमा मिल सञ्चालनका लागि रणनीतिक लगानीकर्ता खोज्न आशयपत्र