विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र नयाँ नेतृत्व, युवा सहभागिता, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे बहस सुरु भएको छ । महाधिवेशनले पार्टीमा ल्याएको ऊर्जा, कांग्रेसभित्र देखिएको दुईधार, सरकारको कार्यशैली तथा मोरङको सांगठनिक