काठमाण्डु- नबिल बैंकले भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन इ–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो । काठमाण्डुस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले