दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • बुधबार १० मंिर २०८३ १२:०७ PM
काठमाण्डु- दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमाथि सुनुवाइपछि यस्तो आदेश दिएको हो। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइपछि सरकारकै