लागूऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

  • बुधबार १० मंिर २०८३ १२:०८ PM
काठमाण्डु – लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी असाव मियाँ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई घटनाको करिब १५ वर्षपछि काठमाण्डुको डल्लुबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार मिति २०६९ वैशाख ५ गते पर्साको वीरगञ्ज उपमहानगरपालिकाबाट लागूऔषध (खैरो हेरोइन)