काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका सुकुमबासीमध्ये जग्गा भएको पाइएका सात परिवारलाई सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका सात परिवारलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो । बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट गएको टोलीले होल्डिङ सेन्टरमा सूचना टाँस्दै यस्तो निर्देशन