रेड बुल १३औँ कृति अवार्ड्सको निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • बुधबार १० मंिर २०८३ ११:३५ AM
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ को निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा.डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड, प्रक्रिया