मणिपाल अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

  • बुधबार १० मंिर २०८३ ११:४७ AM
मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ