पीपीपी मोडलमा ‘विराटनगर जुट मिल’ पुनः सञ्चालन ल्याउने तयारी, आशयपत्र आह्वान

  • बुधबार १० मंिर २०८३ १२:०७ PM
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थालेका छन्। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज (२०८३ मंसिर ९ गते) रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (EOI) आह्वान गरेको The post पीपीपी मोडलमा ‘विराटनगर जुट मिल’ पुनः सञ्चालन ल्याउने तयारी, आशयपत्र आह्वान appeared first on Businesspana.