१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव

  • बुधबार १० मंिर २०८३ १२:१० PM
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्ताव गरिएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री