काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो । पौडेल बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्रिवि शिक्षण अस्पतालका अनुसार राष्ट्रपति पौडेलले अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गराएका… Continue reading राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या