काठमाडौं । दुई देशबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वल जंग पाण्डेले सन् २०२२ मा स्थापना भएको चेम्बरले दुई देशबीच… Continue reading नेपाल–फिनल्यान्ड व्यापारिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको सक्रियता बढाउन जोड