बाढी प्रभावित जिल्लामा स्वास्थ्यदेखि उद्यम पुनःसञ्चालनसम्म सघाउन नेपाल–भारतका उद्योगीले गरे समझदारी

  • बुधबार १० मंिर २०८३ १२:०९ PM
काठमाडौं। नेपालका बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, प्रभावित परिवारको जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार भएको समझदारीपत्रमा सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह… Continue reading बाढी प्रभावित जिल्लामा स्वास्थ्यदेखि उद्यम पुनःसञ्चालनसम्म सघाउन नेपाल–भारतका उद्योगीले गरे समझदारी