काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८.७० अङ्कले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १७० वटा कम्पनीको शेयर बढेकोमा १०१ वटाको घटेको छ । ८ वटा कम्पनीकोContinue reading "शेयर बजार लगातार ३ दिन बढ्यो, ६ अर्बभन्दा धेरैको कारोबार"