काठमाडौं । नेपाली कांग्रेसको गगन थापा नेतृत्वले पूर्वसभापति शेरबहादुर देउवा पक्षका समानान्तर गतिविधिमा सक्रिय संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमाथि कारबाहीको तयारी गरेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र