चार महिनामा साढे ५ अर्बको धानचामल आयात, परिमाण ६३ प्रतिशतभन्दा बढीले घट्यो
बुधबार १० मंिर २०८३ १०:२६ AM
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा करिब साढे ५ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ४१ करोड ४८