सीमा क्षेत्रमा करेन्ट लागेर पोथी हात्तीको मृत्यु

  • बुधबार १० मंिर २०८३ १०:४३ AM
झापा : नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली पोथी हात्तीको मृत्यु भएको छ। भारतको पश्चिम बंगालस्थित खोरीबारीको चन्नाजोत क्षेत्रमा बुधबार बिहान हात्ती मृत अवस्थामा फेला परेको हो। स्थानीयका अनुसार बिजुलीको पोल ढलेको स्थानमा हात्ती मृत