विद्युत् चुहावट नियन्त्रणमा सरकारको सफलता, लक्ष्यभन्दा कममा झर्‍यो चुहावट

  • बुधबार १० मंिर २०८३ १०:५३ AM
काठमाडौँ : विद्युत् चुहावट नियन्त्रणमा सरकारले लक्ष्यभन्दा राम्रो प्रगति हासिल गरेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा झरेको हो। प्रधानमन्त्री