सुनसरी : प्रहरीले मुखभित्र लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई सुनसरीको लौकहीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ निवासी ३३ वर्षीय रविन तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ८ गते साँझ