देउवा समूहले दियो महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांकलाई

  • बुधबार १० मंिर २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा.शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औं महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए।महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति,स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५–२० वटा समिति गठन गर्न