सतर्क कूटनीतिबीच नयाँ अध्यायतिर नेपाल र भारत सम्बन्ध

  • बुधबार १० मंिर २०८३ ११:०० AM
नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको पहिलो औपचारिक भारत भ्रमणको पृष्ठभूमि केही असामान्य थियो । फागुन २१ गतेको निर्वाचनमार्फत सत्तामा उनको उदय नेपालमा भएको सबैभन्दा छोटो युवा विद्रोहको जगबाट सम्भव भएको थियो । चैत १३ गते प्रधानमन्त्री बनेको केही समयमै उनले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेट्न अस्वीकार गरिदिएका थिए । वैशाख २६ देखि हुन लागेको