निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो

  • बुधबार १० मंिर २०८३ ११:०२ AM
काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ। आयोगले मंगलबार कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र बुधबार कांग्रेसलाई पठाएको हो। सभापति थापाले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आयोगको पत्र प्राप्त भएको जानकारी गराएका छन्। गत असोज १८ देखि २३