काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकम पनि विस्तार भएर ६ अर्ब रुपैयाँ नाघेको छ । यसअघि सोमबार र मंगलबार पनि बजारमा वृद्धि भएको थियो । बुधबार सेन्सेटिभ इन्डेक्स २.०७ अंक, फ्लोट