काठमाडौं । नबिल बैंकको प्रवर्द्धनमा सञ्चालनमा आउन लागेको ‘नबिल ग्रोथ फण्ड’को इकाई बिक्री आजदेखि खुला भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले प्रतिइकाई १० रुपैयाँका दरले सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई निष्काशन गरेको हो । कुल १ अर्ब रुपैयाँ आकारको यस फण्डमा १० करोड इकाई रहनेछन् । त्यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड