सरकारको लक्ष्यभन्दा बढी विद्युत् चुहावट नियन्त्रण, १२.१६ प्रतिशतमा झर्यो
बुधबार १० मंिर २०८३ १०:२५ AM
काठमाडौँ / सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो