नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य