४७ प्रतिशतले आयात घटे पनि धानचामल किन्न चार महिनामै ५.४१ अर्ब खर्च

  • बुधबार १० मंिर २०८३ १०:१७ AM
काठमाडौं । नेपालमा धानचामलको आयात उल्लेख्य घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातको मूल्य ४६.८३ प्रतिशत र परिमाण ६३.१६ प्रतिशतले घटेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो चार महिनामा नेपालले… Continue reading ४७ प्रतिशतले आयात घटे पनि धानचामल किन्न चार महिनामै ५.४१ अर्ब खर्च