काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारीलाई तीव्रता दिइएको छ। आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले आयोजना कम्पनीको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित समारोहमा सभामुख अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका… Continue reading बूढीगण्डकी आयोजनाको कार्यालय भवन र पुलको शिलान्यास