काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सञ्चालन भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका सदस्यहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड,… Continue reading रेड बुल कृति अवार्ड्स: निर्णायक छनोट र मूल्याङ्कनमा कार्यसमिति अलग रहने