इनरुवा । पत्रकारमाथि राज्यले गरेको भनिएको धरपकड, दमन तथा त्रास सिर्जना गर्ने गतिविधिको विरोधमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा शान्तिपूर्ण धर्ना दिएको छ । महासङ्घ सुनसरी शाखाको आयोजनामा भएको धर्नामा जिल्लाभर