निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको काँग्रेस कार्यसमितिको विवरण अद्यावधिक
बुधबार १० मंिर २०८३ १०:०६ AM
काठमाडौं । निर्वाचन आयोगले नेपाली गगन थापा नेतृत्वको काँग्रेस कार्यसमितिको विवरण अद्यावधिक गरेको छ । १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरणलाई आयोगले बुधबार अद्यावधिक गरेको हो । कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म