महिला बास्केटबलतर्फ दोस्रो दिन चार खेल सम्पन्न, कसले कसलाई पराजित गर्यो?

  • बुधबार १० मंिर २०८३ ०४:०० PM
वीरेन्द्रनगर : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ बुधबार चारवटा खेल सम्पन्न भएका छन् । बुधबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबीच खेल भएका हुन् ।कर्णाली प्रदेशमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश,नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी र बागमती प्रदेश विजयी भएका छन् । फुल कोर्ट९५×५० विधा अन्तर्गत पहिलो