सेयर बजार सकारात्मक,कारोबार रकम ६ अर्ब नाघ्यो

  • बुधबार १० मंिर २०८३ ०४:०० PM
काठमाडौं : बुधबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा अडिएको हो। अघिल्लो दिन मंगलबार  नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको थियो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ६ अर्बमाथिको कारोबार भएको छ। मंगलबार ५ अर्ब ५५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। बुधबार ३५६ वटा स्क्रिप्सको १ करोड ६५ लाख  २३ हजार